संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट विद्यालयलाई स्मार्टबोर्ड वितरण
आर्थिक वर्ष २०८०/८१ मा शाखा कार्यालय पोखराबाट
श्री मैदान माध्यमिक विद्यालय फेदीखोला, स्याङजालाई विद्यालयमा स्मार्ट
बोर्ड खरिद गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट रु.१,५०,०००/–बराबरको सहयोग गरेको छ ।