आर्थिक वर्ष २०७९/८० मा महारानीझोडा साना किसान कृषि सहकारी संस्था लि. गौरादह–५ झापालाई संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट चक्लाबन्दी खेती प्रवर्धन अन्तर्गत सेडघर निर्माणको लागि यस वित्तीय संस्थाले रु. ७ लाख सहयोग गरेको छ । ऊक्त सेडघरको एक झलक ।