

शाखा कार्यालय पोखरा अन्तर्गत साझेदार साना किसान कृषि सहकारी संस्था लि. नारायणस्थानको कार्यक्षेत्रमा अवस्थित श्री जनता धन माध्यमिक विद्यालयमा २०० थान प्लाष्टिक कुर्सी तथा १ थान प्रोजेक्टर वितरणका लागि रकम रु. १५०,००० बराबरको आर्थिक सहायता उपलब्ध गराइएको थियो ।

