

शाखा कार्यालय काठमाडौं अन्तर्गत तेमाल गा.पा.–३, काभ्रेपलाञ्चोकस्थित श्री भूमे माध्यमिक विद्यालयमा अध्ययनरत ११२ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम र विद्यालयक पोशाक वितरण गरिएको थियो । जसका लागि वित्तीय संस्थाबाट रकम रु. १,५०,०००/– बराबरको आर्थिक सहायता गरिएको थियो ।

