आर्थिक वर्ष २०७९/८० मा लाहाचोक
साना किसान कृषि सहकारी संस्था लि.,
कास्कीलाई संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सिंचाई कुलो निर्माण/ मर्मतको लागि यस वित्तीय संस्थाले
रु.४ लाख ५० हजार सहयोग गरेको छ । उक्त सहयोगबाट अनुमानित ३०० मिटर कुलो निर्माण भई
८०० रोपनी खेतमा सिंचाई सुविधा उपलब्ध हुनेछ । उक्त सिंचाइकुलोको एक झलक ।